संस्कृत विश्वकै सबैभन्दा पुरानो भाषा हो । ऋग्वेद विश्वको प्रथम कृति मानिन्छ, जुन संस्कृतभाषामा संरचित छ । विश्वको सबैभन्दा धनी भाषा र साहित्य पनि संस्कृत नै हो । यसलाई वैज्ञानिकहरूले समेत ‘वैज्ञानिक भाषा’ भनेका छन्् । यस भाषाको पाणिनि व्याकरण अत्यन्तै सुव्यवस्थित र वैज्ञानिक छ । संस्कृतको यही विशेषताका कारण वैज्ञानिकहरू यसलाई कम्प्युटरका लागि सर्वोपयोगी भाषा भन्दैछन्् । सन्् २०३२ सम्ममा संस्कृतमा नै क्गउभच ऋयmउगतभच ल्याउने उनीहरूको योजना छ । नासाले टतज र ठतज जेनेरेशनको यो क्गउभच ऋयmउगतभच का लागि काम गरिरहेको छ । संस्कृतलाई साथमा लिएर अघि बढिरहेको विज्ञानसँग हाम्रा विद्यार्थीलाई परिचित र विज्ञ गराउँदै लानु आजको शिक्षाक्षेत्रको पहिलो कर्तव्य हो ।

संस्कारसहितको शिक्षाका लागि पनि आज हाम्रा विद्यार्थीलाई संस्कृत चाहिएको छ । संस्कृतले केवल भाषाको ज्ञानमात्र दिँदैन, यसले त हाम्रो सामाजिक मूल्य–मान्यता, आचार–विचार र संस्कारको समेत ज्ञान दिन्छ । यस्तो विषयको अध्ययनबाट सच्चरित्रवान््, सुविचारवान्् र सभ्य नयाँ पुस्ता तयार हुने सुतिश्चित छ ।

पाणिनि विद्यालयले आधुनिक विज्ञानसहितको प्राचीन वैदिक विज्ञानमा आफ्ना विद्यार्थीलाई प्रवेश गराउनका लागि संस्कृतशिक्षा प्रारम्भ गरेको छ । संस्कारसहितको शिक्षा पाणिनिको अर्को उद्देश्य हो, जुन संस्कृतको अध्यापनबाट सहज रूपमा प्राप्त हुन्छ । अंग्रेजीलगायत कुनै पनि भाषामा दखल प्राप्त गर्न आफ्नो मातृभाषामा बलियो पकड हुनुपर्ने वैज्ञानिक मान्यता रहिआएको छ । हामी सबैको मातृभाषाको उद््गमबिन्दु संस्कृत नै भएकाले यसको ज्ञान अपरिहार्य छ । आधुनिक शिक्षाका साथमा संस्कृत समावेश गरेपछि विद्यार्थीहरूको आचार, विचार र अन्य भाषाको सिकाईमा समेत राम्रो प्रभाव परेको हामीले अनुभूत गरेका छौँ ।

Sanskrit is considered to be the oldest and first language of the world,whereas Rig Ved is also assumed to be the first script written in the world,which is mentioned in the language of Sanskrit .Sanskrit is also determined as the richest of all the languages and literatures which the scientist have already declared.

In the context of languages Panini Grammar is taken as the most systematic and scientific languages. And because of all these strengths and an outstanding features the scientist have determined that it’s the most important language to be implemented in the world of Computer. By the end of 2032 it is in a mission to introduce computers in Sanskrit ,which will be called as ‘Super Computers’, NASA is on a progress work for the 6th and 7th generation’s Super Computer . It is our foremost concern and priority to introduce and make our keens equipped and expert of Sanskrit which science is walking along it’s way.

Sanskrit has become a main agent to develop our students educate with culture. Sanskrit not only provides knowledge based on language but also teaches to respect norms and values, thoughts of others and develops excellent culture to a large extent. Educating children with a subject like Sanskrit certainly build them capitalize with good moral character , enhance positive thoughts and become more civilized.

Panini school has adopted Sanskrit education for empowering the students with Techinique of ancient Vaidek Science with modern technology . Therefore, attaining knowledge over any of the languages ( including English ),mother tongue plays a vital role to incorporate quality language which has been proved on scientific basis. Since Sanskrit is the base of most of the languages spoken or written it is very important.